१४ जेष्ठ २०८१, सोमबार
राजनीति

मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बेलुका ४ बजे बस्ने भएको हो । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्ने