१४ बैशाख २०८१, शुक्रबार
राजनीति

६ तलामाथिबाट खसेका माधव नेपालका भाइ सरोजको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत रहेका उपाध्यायको उपचारको क्रममा निधन भएको हो । उपाध्याय शनिबार साढे २ बजे शंखमुलस्थित बबिन्स रेष्टुरेन्टको छैटौँ तलाबाट