१८ चैत्र २०८२, बुधबार
राजनीति

बिखण्डनकारीलाई घाँस नहाले हुन्छ, दुध आउँदैन: प्रधानमन्त्री

चैत्र १९, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बिखण्डनको सपना कहिल्यै पूरा नहुने बताएका छन् । पार्टी निकट विद्युत प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकारले त्यस्तो प्रवृत्तिलाई नियन्त्रणमा लिने उल्लेख गरे । ‘मुलुक बिखण्डनको कुरा गर्नेलाई