२० भदौ २०८३, शनिबार
राजनीति

चुनाव पछि २ नम्बर प्रदेशमा मधेस सरकारः अध्यक्ष यादव

कार्तिक २६, महोत्तरी | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपालको गठबन्धनले बहुमत ल्याए प्रदेश नम्वर दुईमा मधेश सरकार घोषणा गर्ने बताएका छन् । फोरम नेपाल र राजपाको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिनामै मधेश