२१ भदौ २०८३, आइतबार
राजनीति

किन गरे काठमाण्डौ ५ मा प्रकाश शरण महतले मतगणना बहिस्कार ?

२३ मंसिर, काठमाडौं । प्रशासन र वाम गठबन्धनको आडमा निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरेको भन्दै कांग्रेस उम्मेदवारले मत गणना बहिष्कार गरेका हुन् । ‘मतदान अधिकृतको हस्ताक्षर फरक फरक पाइएकोले मतगणना रोक्न हामीले माग गर्‍यौ’ मतगणना स्थलबाट बाहिरिँदै पत्रकारसँग महतले