१९ आश्विन २०८३, सोमबार
राजनीति

पैसामा मन्त्री पद बाँडेको भन्दै सांसद शाहीले दिए राजीनामा

७ फागुन, काठमाण्डौ । पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुवाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदवाट राजीनामा दिएका हुन् । राजिनामा दिन