२५ माघ, काठमाण्डौ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच बिहीबार अपरान्ह पार्टी एकता बारे छलफल सम्पन्न भएको छ । छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो प्रचण्ड्को सचिवालयले जानकारी दिएको