२१ भदौ २०८३, आइतबार
राजनीति

विदेशमा बस्ने नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

८ चैत, काठमाण्डौ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो । मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र