६ बैशाख २०८३, आइतबार
राजनीति

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नयाँ रेकर्ड

२७ मंसिर, काठमाडौँ l प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ। यो चुनावबाट १६५ जना सांसद निर्वाचित भएका छन्। ती १६५ जनामध्ये २ जना मात्र यस्ता सांसद छन्, जसले अहिलेसम्म भाग लिएका सबै चुनाव जितेका छन्। प्रधानमन्त्री तथा