२० श्रावण २०८३, बुधबार
राजनीति

क्षमताले भ्याएसम्म मुलुकलाई योगदान दिन्छु : सांसद सिलवाल

२० फागुनल, काठमाण्डौ । ललितपुर १ वाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवालले आइतबार शपथ ग्रहण गरेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिलवालले शपथ लिने-नलिने भन्नेबारे चासो रहेका बेला उनले शपथ लिएका हुन् । शपथ ग्रहणपछि सिलवालले मुलुकको समृद्धिको