२० श्रावण २०८३, बुधबार
राजनीति

आज प्रदेश २ मा सरकार विस्तार हुँदै

१६ फागुन, जनकपुर । प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । तर, राजपाले अझै नाम दिएको छैन । फोरमले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ