१३ माघ, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फवाट प्रदेश ४ को अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए । तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको