२१ भदौ २०८३, आइतबार
राजनीति

राष्ट्र निर्माणमा समर्पित हुन कर्मचारीलाई निर्देशन : मन्त्री पण्डित

४ वैशाख, ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकावीच नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन