७ बैशाख २०८३, सोमबार
राजनीति

एमालेका उम्मेदवार विरुद्ध कांग्रेस उम्मेदवारको उजुरी

१३ माघ, पोखरा । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटावाट एमाले उम्मेदवार रामबहादुर थापा विरुद्ध दिएका उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै