७ बैशाख २०८३, सोमबार
राजनीति

५ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक आज बस्दै

२१ माघ, बुटवल । ५ नम्बर प्रदेशको पहिलो बैठक आइतबार बस्दैछ । दिउँसो एक बजे बोलाइएको प्रदेशसभाको पहिलो बैठककको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए । बैठक राष्ट्रिय गान बजाएर बैठक आरम्भ गरिने कार्यसूची रहेको