२२ भदौ २०८३, सोमबार
राजनीति

नेकपा माओवादीका सिरहा इञ्चार्ज राउत पक्राउ

२१ वैशाख, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा