२८ वैशाख, क्वालालम्पुर । बिहीबार नियुक्ति हुनुभएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थप्नुभएको छ । उहाँले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिनुभएको हो । उहाँले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिनुभएको