१९ श्रावण २०८३, मंगलबार
राजनीति

नेता नेपालले भने, ‘किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो’

१७ वैशाख, रुकुम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनको