८ बैशाख २०८३, मंगलबार
राजनीति

५ नम्बर प्रदेशमा मन्त्रिमण्डल बिस्तार हुँदै

५ चैत, वुटवल । ५ नम्बर प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री सहित अन्य २ गरि ३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको १ महिनापछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो । मुख्यमन्त्री कार्यलयका अनुसार आज४ वजे मन्त्रिमण्डल विस्तार