२२ भदौ २०८३, सोमबार
राजनीति

वाम एकता हावाहुरीले नढालेपनि धमिराकै कारण ढल्छ : उपसभापति निधी

जेठ ५, वीरगन्ज । नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृह मन्त्री विमलेन्द्र निधीले दुई कम्युनिष्ट पार्टीको एकताले कांग्रेसलाई केही फरक नपर्ने बताएका छन् । वीरगन्जमा शनिबार आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको प्रदेश नम्बर २ का नवनिर्वाचित पदाधिकारीको कार्यभार तथा शपथ