१४ वैशाख, रुपन्देही । प्रदेश नम्बर ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नुहुने भएको छ । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको