८ बैशाख २०८३, मंगलबार
राजनीति

दशैंअघि नै काठमाण्डौ वासिन्दाले मेलम्चीको पानी खान पाउने मन्त्री बिनाको दावी

२७ चैत, काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि आज ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको खानेपानी तथा