१९ आश्विन २०८३, सोमबार
राजनीति

प्रधानमन्त्री ओली ल्हासामा

८ असार, ल्हासा, चीन । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुग्नुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली