२२ भदौ २०८३, सोमबार
राजनीति

मुलुकलाई निकास दिनका लागि पार्टी एकता : अध्यक्ष दाहाल

१९ जेठ, पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई निकास दिनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता गरिएको बताउनुभएको छ । नेकपा अन्नपूर्ण गाउँपालिकाद्वारा अध्यक्ष दाहालको जन्मथलो ढिकुरपोखरीमा आज आयोजित सम्मान तथा स्वागत