९ जेठ, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कु्न्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् । तालिबान आतङ्ककारी समूहलाई लक्ष्यगरी गरिएको यस कारबाहीमा उक्त संगठनका एक जना प्रमुख कमाण्डरसहित छ आतङ्ककारी मारिएका छन् । सो कारबाहीमा