१० वैशाख, काठमाण्डाै । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जे पनि बोल्न थालेको आरोप लगाउनुभएको छ । लेनिन जयन्तीका अवसरमा एमाले र माओवादीले काठमाण्डौमा गरेको संयुक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली