२२ भदौ २०८३, सोमबार
राजनीति

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल : नेता शाही

२८ जेठ, सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५÷०७६ नीति तथा कार्यक्रमलाई उहाँले संघीय