२३ असार २०८३, मंगलबार
राजनीति

राप्रपाको प्रदेश सम्मेलनको तयारी पूरा

२२ मङ्सिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौँडामा हुने प्रदेश नं ३ स्तरीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २४ गतेदेखि हुने सो सम्मेलनमा हिन्दूत्वको विषयलाई मुख्यरुपमा उठाइने