९ असोज, हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगर्ने सुरक्षा निकायलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला सुरक्षा समिति सिन्धुलीको