२३ असार २०८३, मंगलबार
राजनीति

परिवर्तनको प्रक्रियालाई सञ्चारमाध्यमले आत्मसात् गर्नुपर्छ : अध्यक्ष दाहाल

२५ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले