२० आश्विन २०८३, मंगलबार
राजनीति

आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीकाे तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

२२ वैसाख, काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो