२० आश्विन २०८३, मंगलबार
राजनीति

चार महिनादेखि नेविसङ्घको तदर्थ समिति बन्न सकेन

अच्युत रेग्मी, काठमाडौँ, २९ जेठ । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि