८ पुस, काठमाडौँ । सरकारले कोरियाली प्रायद्वीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निःशस्त्रीकरणको प्रयत्नबारे गहन छलफल गरेको स्पष्ट गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको गत साता सम्पन्न अमेरिकाको औपचारिक भ्रमणका बेला त्यहाँका विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय तथा