२६ चैत, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा आमूल सुधार गरिनुपर्नेमा जोड दिनुभएको छ । नेपालको लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय माध्यामिक विद्यालयको ‘८० औँ विशेष