२ फागुन, भीमदत्तनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आज यहाँ आयोजित दुईदिने वेदकोट धार्मिक तथा पर्यटन मेलाको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधानभित्र रहेर प्रदेशहरुले विकास र