१४ फागुन, काठमाडौँ । किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानले उत्पादन गरेका