१३ बैशाख २०८३, आइतबार
राजनीति

काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

१३ कात्तिक, काठमाडौँ । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराउनुभएको छ । सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराउनुभएको पुनरावेदनमा मागबमोजिमको