श्रीलङ्कामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक
१५ कात्तिक, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाक्नु भएको छ । अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन् । राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट