२२ भदौ २०८३, सोमबार
राजनीति

प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

९ जेठ काठमाण्डौ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ । प्रदेश भवन, मन्त्रालय र निवासको मर्मतसम्भार तथा फर्निचर खरिदमा लागतभन्दा बढी बिल