२४ बैशाख २०८१, सोमबार
राजनीति

​४ माओवादी एक हुन १३ बुँदे सहमतिमा हस्ताक्षर,

काठमाडौँ : विभिन्न चार माओवादी दलहरु एक हुनका लागि १३ बुँदे साझा सहमतिमा हस्ताक्षर भएको छ। एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि मोहन वैद्यलाई एक्ल्याएर रामबहादुर थापा ‘बादल’को नेतृत्वमा क्रान्तिकारी माओवादी पार्टीको केन्द्रीय समिति पुनगर्ठन गरी यो