३० वैसाख, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले आज दिउसो वीरगन्ज स्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा भएको आक्रमण र तोडफोड घटना लोकतन्त्र एवं प्रेस जगतमाथि कै आक्रमण भएको बताएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्ना नितान्त