८ चैत्र २०८२, आइतबार
राजनीति

पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न हुने विश्वास

१२ असोज, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धीमन्त्री धर्मेन्द्र प्रधानसँगको भेटमा नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न गर्न उहाँको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा गृहमन्त्री थापाले