२० आश्विन २०८३, मंगलबार
राजनीति

भारतले मिचेको भूमि फिर्ता गर्न नेकपाले मात्र सक्छ : प्रवक्ता श्रेष्ठ

१ मंसिर, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका