२० आश्विन २०८३, मंगलबार
राजनीति

हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं : प्रचण्ड

२५ कात्तिक, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली