८ चैत्र २०८२, आइतबार
राजनीति

निर्वाचन हार्दैमा सिद्धान्त समाप्त भएको छैन : अध्यक्ष थापा

३ पुस, राँझा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भए पनि पार्टीको सिद्धान्त र औचित्य समाप्त नभएको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित प्रदेश नं ५ स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले अँगालेको धर्म