काठमाडौँ, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले आज पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध