१३ बैशाख २०८३, आइतबार
राजनीति

नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

६ फागुन, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन