१६ श्रावण २०८३, शनिबार
राजनीति

संसदमा सभामुखको राजीनामाको सूचना टाँसियसँगै सभामुखको पद रिक्त

१५ असोज, काठमाडौं । एक महिलामाथि यौनदुर्व्यहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । यो सूचनासँगै सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेको निर्देशनअनुसार