दण्ड नगर्ने पदाधिकारीलाई दण्डित गर्ने व्यवस्था गरौँ : मन्त्री पण्डित
काठमाडौँ, १० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई अनुशासित र जिम्मेवार बनाउने हेतुले ल्याउन लागिएको कानूनलाई युग सुहाउँदो तुल्याउने ढङ्गबाट सुझाव दिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती ऐनको गठन, सञ्चालन