१६ श्रावण २०८३, शनिबार
राजनीति

समाजवादी पार्टी अझै अनिर्णयको बन्दी सरकारबाट हट्ने कि नहट्ने !

६ कात्तिक, काठमाडौं । विधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टी्भित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ । एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी